आज युरो एकको खरिददर १४०, अन्य देशको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज युरो एकको खरिददर १४०, अन्य देशको कति ?

काठमाडौं, ४ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३० पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३ पैसा र विक्रिदर १४० रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ५६पैसा र विक्रिदर ९६रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);