बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ९ चैत्र । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । बिहीबार सुन तोलामा १२ सय रुपैयाँले वृद्धि भएको हो ।

बुधबार प्रतितोला सुन २ हजार रुपैयाँले घटेको थियो भने आज हिजोको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);