डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

डलरको भाउ आज कति

us doller

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६१ पैसा र विक्रिदर १४१ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ९० पैसा र विक्रिदर ९७ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);