लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी \ माउण्टेन टेलिभिजन एच्डी।

काठमाडौँ, माघ १ । देशभर हिउँदे वर्षा हुन सकेको छैन । यसले हिउँदै बालीमा नकारात्मक असर पर्न थालेको छ ।

हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);