आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन यृरोको खरिददर १४० रुपैयाँ ८५ पैसा र विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३१ पैसा र विक्रिदर ९७ रुपैयाँ ७६पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);