डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८०, मंगलबार

डलरको भाउ आज कति

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९ पैसा र विक्रिदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४२ पैसा र विक्रिदर ९७ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply