आजको लागि यस्तो विदेशीमुुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजको लागि यस्तो विदेशीमुुद्रा सटहीदर

काठमाडौं, ३ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३० पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रिदर १४१ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७७ पैसा र विक्रिदर ९७ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);