आज कतिमा साट्न पाइन्छ विदेशीमुुद्रा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज कतिमा साट्न पाइन्छ विदेशीमुुद्रा

काठमाडौं, २ पुस। नेपाल राष्ट बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३० पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रिदर १४१ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७७ पैसा र विक्रिदर ९७ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);