डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं, ४ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रिदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज  एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६८ पैसा र विक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ६५ पैसा र विक्रिदर ९९ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);