डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं,२३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३४ पैसा र विक्रिदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ६२ पैसा र विक्रिदर १४४ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९४ पैसा र विक्रिदर ८६ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);