आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९४ पैसा र विक्रिदर ८५ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);