काठमाडौं,२४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोका खरिददर १४३ रुपैयाँ ५३ पैसा र विक्रिदर १४४ रुपैयाँ १८ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ९७ पैसा र विक्रिदर ८८ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ ।





