डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं,२१ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ३ पैसा र विक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ४९ पैसा र विक्रिदर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३७ पैसा र विक्रिदर ८७ रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply