आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं, २२ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७ पैसा र विक्रिदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३२ पैसा र विक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३५ पैसा र विक्रिदर ८७ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);