डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं, २५ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रिदर ९८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);