सार्वजनिक खरिद कारबाहीमा भाग लिन नपाउने गरी यी १२ कम्पनी कालोसुचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सार्वजनिक खरिद कारबाहीमा भाग लिन नपाउने गरी यी १२ कम्पनी कालोसुचीमा

काठमाडौं, २५ मंसिर । सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुुगमन कार्यालय,विभिन्न सार्वजनिक निकायहरुले पठाएको नामको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सरोज कुमार शाहले सञ्चालन गरेको आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा ३ वर्षका लागि कालोसूचीमा परेको छ । त्रिवेणी निर्माण सेवा,गंगोत्रीदेवी निर्माण सेवा नेपालगन्ज २–२ वर्षका लागि कालोसूचीमा परेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);