अनुगमन कार्यालयद्धारा १३ कम्पनी कालोसूचीमा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

अनुगमन कार्यालयद्धारा १३ कम्पनी कालोसूचीमा

काठमाडौं, २९ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा ९१० बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको आज सार्वजनिक सूचना मार्फत जनाइएको छ ।

कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

Leave a Reply