यी २२ कम्पनी कालोसूचीमा (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

यी २२ कम्पनी कालोसूचीमा (नामावलीसहित)

काठमाडौं,१५ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले केही कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हने गरी उक्त कम्पनीलाई कालो सूचीमा राखिएको हो ।

यी कम्पनीहरुले निर्माण व्यवसायी,आपुर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैन् ।

खोपनिधि लोहनी र शंकर प्रसाद लोहनीले सञ्चालन गरेको लोहिनी एण्ड ब्रदर्स प्रा.लि.भरतपुर चितवनलाई ३ वर्षसम्म कालोसुचीमा राखिएको छ ।

मीन बहादुर भण्डारीले सञ्चालन गरकेो ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रा.लि.लाई पनि ३ वर्ष कालोसूचीमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);