डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं,१९ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४५ पैसा र विक्रिदर १३३ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ १० पैसा र विक्रिदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २७ पैसा र विक्रिदर ८६ रुपैयाँ ६६ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);