आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १७ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर १३२ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ४ पैसा र विक्रिदर १४३ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यसैगरी आज एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३ पैसा र विक्रिदर ९७ रुपैयाँ ४८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);