अर्थ ⁄ वाणिज्य

डलरको भाउ आज कति

काठमाडौं, ६ माघ । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८८ पैसा र विक्रिदर १३० रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५९ पैसा र विक्रिदर १४१ रुपैयाँ २४ पैसा रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४० पैसा र विक्रिदर ८९ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।

Related Post
Share
Tags: डलर

This website uses cookies.