भिसा कार्ड प्रयोगकर्ताहरुलाई सानिमा बैंकले विशेष छुट दिने | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

भिसा कार्ड प्रयोगकर्ताहरुलाई सानिमा बैंकले विशेष छुट दिने

काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ ।

ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुने बैँकले जनाएको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको पनि बैँकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

३ घन्टा अघि