आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २० पैसा र विक्रिदर १३२ रुपैयाँ ८० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३३ पैसा र विक्रिदर १४० रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २५ पैसा र विक्रिदर ८८ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);