आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं, ५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रिदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ १९ पैसा र विक्रिदर १४० रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रिदर ८८ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);