महोत्तरीमा करेन्ट लागेर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

महोत्तरीमा करेन्ट लागेर एककाे मृत्यु

महोत्तरी । भंगाहा नगरपालिका ७ बस्ने १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै काकाको घरमा बिद्युत बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);