करेन्ट लागेर एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

डडेल्धुरा, २२ असोज । डडेल्धुरामा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।

डडेल्धुरास्थित अमरगढी नगरपालिका ४ हरडी घर भएका गणेश दमाईकी चार वर्षीया छोरीको डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेपछि गम्बीर घाइते बनेकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अमरगडीमा रहेको कैलाश फर्निचरमा खेलिरहेको अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);