सैनिक जवान अवस्थीको करेन्ट लागेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुली, २५ असोज । सिन्धुलीमा एक सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको चण्डीदल गण ठुलीटार ब्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थीको पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्बीर घाइते भएका अवस्थीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);