करेन्ट लागेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दाङ, ३० असोज । दाङमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाँउपालिका ५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको हो ।

आफ्नै घरमा बल्व जोड्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);