चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको नानिङमा जारी २३ औँ चीन–आसियान एक्स्पोमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी उत्पादनहरू मुख्य आकर्षण बनेका छन् । एक्स्पोमा रहेको ‘एआई मार्केटप्लेस’मा ७० भन्दा बढी कम्पनीका करिव ५ सय वटा एआईसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन् । यस वर्षको एक्स्पोमा एआई सहकार्य प्रमुख विषयका रूपमा अघि आएको छ । भियतनामको उचीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको नानिङमा जारी २३ औँ चीन–आसियान एक्स्पोमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी उत्पादनहरू मुख्य आकर्षण बनेका छन् । एक्स्पोमा रहेको ‘एआई मार्केटप्लेस’मा ७० भन्दा बढी कम्पनीका करिव ५ सय वटा एआईसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन् । यस वर्षको एक्स्पोमा एआई सहकार्य प्रमुख विषयका रूपमा अघि आएको छ । भियतनामको उद्योग तथा व्यापार मन्त्रालयको हाङ्झाउस्थित व्यापार प्रवद्र्धन कार्यालयका प्रमुख प्रतिनिधि लो सुआन क्वेतले भन्नुभयो । यस एक्स्पोले चीन र दक्षिणपूर्वी एशियाली देशहरूबीच एआई, उत्पादन, कृषि, ई–कमर्स र लजिस्टिक्सलगायत क्षेत्रमा प्रविधिगत सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने देखिन्छ ।द्योग तथा व्यापार मन्त्रालयको हाङ्झाउस्थित व्यापार प्रवद्र्धन कार्यालयका प्रमुख प्रतिनिधि लो सुआन क्वेतले भन्नुभयो । यस एक्स्पोले चीन र दक्षिणपूर्वी एशियाली देशहरूबीच एआई, उत्पादन, कृषि, ई–कमर्स र लजिस्टिक्सलगायत क्षेत्रमा प्रविधिगत सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने देखिन्छ ।
चीन–आसियान एक्स्पोमा एआई सहकार्य मुख्य आकर्षण
ताजा समाचार
चीन–आसियान एक्स्पोमा एआई सहकार्य मुख्य आकर्षण
१ घन्टा अघि
आजको मौसम
१ घन्टा अघि
रास्वपा सचिवालय बैठक बस्दै
१ घन्टा अघि





