कंचनपुरमा करेन्ट लागेर एकको मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कंचनपुरमा करेन्ट लागेर एकको मृत्यु, ४ घाइते

current

कंचनपुर, १७ असार । कंचनपुरको भीमदत्त -३, तिलकपुर बिद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । लालझाडीका शिवराज रानाको करेन्ट लगेर मृत्यु भएको हो । सो घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर अस्पतालमा उपचार हुदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);