बाँकेमा करेन्ट लागेर २ को मृत्यु, ३ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बाँकेमा करेन्ट लागेर २ को मृत्यु, ३ घाइते

current

बाँके, १६ असार । बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–६ स्थित महिनापुरमा बिजुलीको हाइटेन्सन लाइन चुँडिएर करेन्ट फैलिंदा आज दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय सुरेश चौधरी र टीकाराम चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर तीन जना घाइते भएकामा इला शाहीको अवस्था गम्भीर रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);