करेन्ट लागेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

मोरङ, २ कार्तिक । मोरङमा एक महिलाको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

गएराति घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर मोरङस्थित पथरी–शनिश्चरे नगरपालिका–१० मा ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);