धनगढीमा करेन्ट लागेर एकको मृत्यु, तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

धनगढीमा करेन्ट लागेर एकको मृत्यु, तीन जना घाइते

कैलाली, २३ चैत । कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–११, बेलीको अम्बिका टोल बस्ने १४ वर्षिय अमन चौधरीको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करेन्ट लागेर १२ वर्षिय सागर पनेरू, १५ वर्षिय अर्जुन कठायत र १४ वर्षिय नविन कठायत घाइते भएका छन् ।

तीनै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);