ट्याकटर दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्याकटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा ट्याकटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ खजुरीदमारमा खेत जोत्दै गरेको प्रदेश नं.३–००१ त २५२ नम्बरको ट्याकटर दुर्घटना हुँदा सोही गाउँपालिका वडा ३ चिसापानीका चालक २२ बर्षिय बुद्ध भ्लोनको मृत्यु भएको हो ।

स्थानीय कृष्ण बहादुर बज्युको धान रोप्ने खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा चालक भ्लोनको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);