गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी । गुल्मीको सत्यवतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँर्दै गरेको लु ३ त ३९९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिकाका वडा नम्वर ५ का अन्दाजी ३५ बर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक घाइते रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

घटना के कसरी घट्यो भन्ने कार्यको अनुसन्धान भैरहेको उपरीक्षक पाण्डेले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);