ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

अछाम, २७ असोज । अछाम जिल्लाको रिडीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ वर्षीय राजु नगाजी रहेको प्रहरीले जनाएको छ ।

से १ त ८३३८ नम्बरको बालुवा बोकेको ट्याक्टर सोमबार दिउँसो साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा दुर्घटनामा परेको हो ।

ट्याक्टर दुर्घटना हुँदा नगाजीको घटना स्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);