कर्मचारीमामा कोरोना पुष्टि, अदातलको सेवा एक साता बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्मचारीमामा कोरोना पुष्टि, अदातलको सेवा एक साता बन्द

दिपायल, २७ असोज । उच्च अदातल दिपायलमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएपछि अदातलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।

मंगलबार देखि लागू हुनेगरी आन्तरिक प्रशासनिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले जानकारी दिनुभयो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिष्ट्रार रेग्मीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);