कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौं, १४ असोज । वैदेशिक रोजगार कार्यालय ताहाचलको सबै सेवा बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सबै सेवा बन्द भएको हो ।

कार्यालयमा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति दिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);