भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार १ सय ५४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ७ सय २४ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख ८ हजार ७ सय ६४ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ३९ हजार ६ सय ४९ सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड १४ हजार ७ सय १३ पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ५० हजार ८ सय ९९ रहेको छ । भारतमा हालसम्म ३७ करोड ७३ लाख ५२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

यो पनि पढ्नुहोस

भारतमा वर्षा सँगै आएको बाढी, पहिरो र चट्याङ्गमा परेर १० जनाको मृत्यु

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);