अमेरिकाबाट कोरोनाविरुद्धको १५ लाख डोज खोप आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

अमेरिकाबाट कोरोनाविरुद्धको १५ लाख डोज खोप आज नेपाल आउँदै

काठमाडाैं । अमेरिकाले कोभ्याक्स अन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आउदै छ ।

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । 

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको यो खोप  एक मात्रा लगाए पुग्छ ।

यो खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको र सोमबार बिहान त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो ।

अहिलेसम्म नेपालले चीन र भारतबाट ल्याइएका खोप दिदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);