नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजेतिर सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

अहिले पनि पहिरो खसिरहेको र सो पहिरो हटाई सडक सञ्चालन गर्न बिहान ९ बजेसम्म लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);