नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

चितवन। पहिरोका कारण फेरी नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने कार्य भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);