नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, यातायात अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, यातायात अवरुद्ध

चितवन, १ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर–६ मा पहिरो खसेसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउन कठिन भएको बताएको छ । पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएका छन् ।

बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);