प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौँ , १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ७० औं जन्मदिनको अवसरमा शुभकामना दिनु भएको छ । बिहीबार उहाँले सामाजिक संजाल ट्वीटरमार्फत् ट्वीट गर्दै शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले मोदीलाई मेन्सन गर्दै ट्वीटरमा सुख र सुस्वास्थ्यको कामनाका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्ने गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);