प्रधानमन्त्री देउवाद्धारा स्वतन्त्रता दिवशको अवसरमा मोदीलाई बधाई तथा शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री देउवाद्धारा स्वतन्त्रता दिवशको अवसरमा मोदीलाई बधाई तथा शुभकामना

काठमाडौं । छिमेकी राष्ट्र भारतको ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार १५ अगस्तको अवसरमा भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका हुन् ।

उनले भारतको प्रगति र समृद्धिको पनि कामना गरेका छन् । त्यसैगरी नेपालस्थित भारतीय राजदूतावासले पनि विभिन्न कार्यक्रम गरी ७५ औं स्वतन्त्रता दिवश मनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);