नारायणगढ–मुग्लिन सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

pahiro

काठमाडौं, ११ भदौ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो खसेसँगै अहिले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम अहिले सुरु भएको र केही समय लाग्ने प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);