Our Network

साउन १९ २०७८, मंगलबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, ११ भदौ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो खसेसँगै अहिले सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम अहिले सुरु भएको र केही समय लाग्ने प्रहरीको भनाई छ ।

Leave a Reply