नारायणगढ—मुग्लिन सडक खण्डअन्तर्गत पहिरो खसेपछि सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नारायणगढ—मुग्लिन सडक खण्डअन्तर्गत पहिरो खसेपछि सडक अवरुद्ध

sadak pahiro

काठमाडौं, ३ जेठ । नारायणगढ—मुग्लिन सडक खण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, स्थित कालिखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);