नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

काठमाडौं, ५ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।  आज बिहान इच्छाकामना–६ चारकिलोमा दुई वटा विधुतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने र वैकल्पिक सडक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । चारकिलोमा यसअघि पनि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);