कामीरिता २२औँ पटक सगरमाथा शिखरमा, १४१ जनाले शिखर चुमे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कामीरिता २२औँ पटक सगरमाथा शिखरमा, १४१ जनाले शिखर चुमे

kamitira

काठमाडौं, ३ जेठ । ८,८४८ मिटर उचाई रहेको सर्वोच्च शिखर सगरथाको २२ औँ पटक सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेको छ ।

४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार विहान आठ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सकारात्मकतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनले यसअघ २१ पटक सथरमाथा शिखर चुमेका आप्पा शेर्पाको विश्व कीर्तिमानी लाड्नुभएको हो ।,आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);