बाजुरामा करेन्ट लागेर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बाजुरामा करेन्ट लागेर एककाे मृत्यु

current

बाजुरा, ११ भदाै । बाजुराकाे बुढीनन्दा नगरपालिकामा करेन्ट लागेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही नगरपालिका वडा न. ५ बिरसैनका ६५ वर्षिया कर्णचन्द्र पाध्याय रहेका छन ।

बिहीबार बिहान उनकाे घरनजिकै रहेकाे बिजुलीकाे पोलमा विद्युतकाे तारबाट करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);